डीपीएलमा कुन–कुन टीममा कुन–कुन खेलाडीले खेल्दैछन् ?


काठमाडाैं – धनगढीमा शनिबारदेखि सुरु हुने सर्वा्धिक पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता डीपीएल क्रिकेटका लागि ६ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् ।

विभिन्न शहरका नाममा बनाइएका सबै टीमले प्रतियेगिता जित्ने दावी गरेका छन् । प्रतियेगितामा सहभागी कुन–कुन टीममा कुन–कुन खेलाडीले खेल्दैछन, अनि कुन टीमका कप्तान र प्रशिक्षक को हुन् त ? यो जानकारी थाहा पाएपछि तपाइँलाई डीपीएलमा टीम छान्न सजिलो हुनेछ ।

अक्सनबाट खेलाडी छनोट गरेर हरेक टिमले एक अर्का्विरुद्ध प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै दोस्रो हुने टिमले १० लाख, तेस्रोले तीन र चौथोले दुई लाख प्राप्त गर्ने छ । पुरस्कार राशी मात्रै ५० लाखभन्दा बढी खर्च रहेको प्रतियोगितामा कम्तीमा तीन करोड खर्च हुने प्रतियोगिताका अध्यक्ष सुवास शाहीले जानकारी दिए । अनि कुन टीमका कप्तान र प्रशिक्षक को हुन् ? यसको विस्तृत जानकारी निम्न अनुसार छ ।

विराटनगर किंग्स :
कप्तान : पारस खड्का
प्रशिक्षक : महेश रिजाल
खेलाडीहरु
बसन्त रेग्मी
पृथु बाँस्कोटा
दिलिप नाथ
रामनरेश गिरी
सौरभ खनाल
सुबोध एर
पवन सर्राफ
पुरन विक
अभिनास बोहोरा
अनिलकुमार साह
मन्जित श्रेष्ठ
फिर्तोष अन्सारी
विदेशी खेलाडी
बाबर हयात (हंगकंग)
सुभम कामत (भारत)

सिवाइसी अत्तरिया 
कप्तान : सुवास खकुरेल
दिपेन्द्रसिंह ऐरी
कृष्ण कार्की
कुशल भुर्तेल
प्रेम तामांग
सागर भण्डारी
सन्दीप जोहरा
कमलसिंह ऐरी
आकाश थापा
विनोद लामा
सुवान्कर उराव
भुवन केसी
रोमन बम
विदेशी खेलाडी
गौरभ चित्कर (भारत)
बिपिन चन्द (भारत)

टीम चौराह धनगढी 
कप्तान : सोमपाल कामी
प्रशिक्षक : शेरवहादुर लामा
खेलाडीहरु
राजेश पुलामी
सुनिल धमला
राजु रिजाल
आशु कन्दोई
विजय राना
योगेन्द्रसिंह कार्की
ललितसिह भण्डारी
सोनु तामाङ
शंकर राना
रविन्द्रजंग साही
सम्साद शेख
महेश अधिकारी
विदेशी खेलाडी
रोहन मुस्तफा (युएई)
पुनित मिश्रा (भारत)

महेन्द्रनगर युनाइटेड 
कप्तान : विनोद भण्डारी
प्रशिक्षक : विनोद दास
खेलाडीहरु
करन केसी
भुवन कार्की
अभिनास कर्ण
मोहम्मद आरिफ शेख
नारायण जोशी
प्रनित थापामगर
हरिशंकर साह
अरुण ऐरी
रोहितकुमार पौडेल
मो आशिफ शेख
रोबिन क्षेत्री
दिपेन्द्र चन्द

विदेशी खेलाडी
पुनित बिष्ट (भारत)
पुनित मेहरा (भारत)

रुपन्देही च्यालेन्जर्स 
कप्तान : शक्ति गौचन
प्रशिक्षक : जंगबहादुर थापा

खेलाडीहरु
जितेन्द्र मुखिया
सागर पुन
प्रदिप ऐरी
प्रकाश जैसी
कुशल मल्ल
बिपिन खत्री
बिक्रम कुमार भुषाल
मोहम्मद सोनु अन्सारी
सुशन भारी
सिद्धान्त लोहनी
अमरसिंह रौटेला
दिपेश श्रेष्ठ
विदेशी खेलाडी
दिपक प्रसाद (भारतं)
सुफ्यान मेहमुद (ओमान)

काठमाडौं गोल्डेन्स 
कप्तान  : ज्ञानेन्द्र मल्ल
प्रशिक्षक : राजु बस्न्यात

खेलाडीहरु
नरेश बुढाएर
बिक्रम ठगुन्ना
ललित राजबंशी
अमित श्रेष्ठ
सन्तोष भट्ट
किशोर महत्तो
राशिद खान
शाहब आलम
पुस्प थापा
भुपेन्द्र थापा
संजय श्रेष्ठ
संजय बस्नेत

विदेशी खेलाडी
जयकिसन कोल्सावाला (भारत)
सन्नी पटेल (भारत)

प्रतिक्रिया दिनुहोस
Advertisement