डा. केसीलाई डडेल्धुरा अस्पताल लगियो


डडेल्धुरा – चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनसनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो। डा. केसी कात्तिक १८ गतेदेखि अनसनमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement