चीनमा ५.१ रेक्टर स्केलको भूकम्प

चीनमा ५.१ रेक्टर स्केलको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– चीनको दक्षिण–पश्चिमी क्षेत्रमा शुक्रबार ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

चीनको भूकम्प मापन केन्द्रका अनुसार सिचुआन प्रान्तको लोङचाङ सहरलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको जानकारी सार्वजनिक गरिएको छैन ।