एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महासचिव भुसालको स्वास्थ्यमा समस्यापछि स्थगित भएको हो । अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो कुरा राख्न समय माग गरेकी थिइन् ।