काठमाण्डु-निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति १० करोड रुपैयाँ माग गरेको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उपनिर्वाचनका लागि करिब १० करोड रुपैयाँ माग गरिएको जानकारी दिए ।
मंसिर १६ गते हुने स्थानीय तहमा रिक्त प्रमुख/उप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
प्रतिक्रिया