टोटनहमले जित्यो युरोपा लिगको उपाधि

टोटनहमले जित्यो युरोपा लिगको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युरोपा लिगको उपाधि टोटनहमले जितेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो ।

खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।