समाचार

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याड प्रस्थान

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमण प्रस्थान गरेका छन् । एक महिना लामो बसाईका लागि आइतबार दिउसो पूर्वरानी कोमल, नातिनीद्धय पुर्णिका, किर्तिका, निजी सचिव सागर तिमल्सिना सहितको टोली बौङकक प्रस्थान गरेका हुन् ।

Dish Home

असार ३ गते नेपाल फर्कने गरी ज्ञानेन्द्र परिवार थाइल्याण्ड प्रस्थान गरेको निर्मल निवास स्रोतले जनाएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top