पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याड प्रस्थान


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमण प्रस्थान गरेका छन् । एक महिना लामो बसाईका लागि आइतबार दिउसो पूर्वरानी कोमल, नातिनीद्धय पुर्णिका, किर्तिका, निजी सचिव सागर तिमल्सिना सहितको टोली बौङकक प्रस्थान गरेका हुन् ।

असार ३ गते नेपाल फर्कने गरी ज्ञानेन्द्र परिवार थाइल्याण्ड प्रस्थान गरेको निर्मल निवास स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement