साउदी अरबका परराष्ट्रमन्त्री फागनु ३० मा नेपाल आउँदै


काठमाण्डु- साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार साउद फागुन ३० गते नेपाल आउन लागेका हुन् । उनी चैत १ गतेसम्म नेपालमै रहनेछन् ।

साउद जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेको बताइएको छ । साथै, दुई पक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा मन्त्रिपरिषदले प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement