कपनमा भीषण आगलागी


काठमाण्डु – काठमाण्डुको कपन राममन्दिर क्षेत्रमा भीषण आगलागी भएको छ । आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement