प्रधानमन्त्री ओली र मोदीबीच औपचारिक भेटवार्ता


नयाँदिल्ली– प्रधानमन्त्री केपि शर्मा ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरवाद हाउसमा औपचारिक भेटवार्ता भएको छ । तिन दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री ओलीले आज दोस्रो दिन ओली–मोदीबिच भेटवार्ता भएको हो ।

शुक्रबार साँझ दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधनका साथै सँगै संयुक्त विज्ञप्ति जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement