दुई हजार धरौटी तिरेर छुटे गणेश लामा


काठमाण्डु – गणेश लामा रिहा भएका छन् । बिहीबार पोखरामा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले लामासहित तीन जनालाई पक्राउ गरेको थियो ।

लामासहित तीन जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीले जनही दुई हजार रुपैयाँ धरौटी मागेको थियो । उनीहरु  सबै जना दुई हजार तिरेर छुटेका हुन् ।

बिहीबार पोखरास्थित लेकसाइडमा दीपक मनाङेलाई भेट्न पुगेका लामा पक्राउ  परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement