एकैदिन ५ हजार ६ सय रुपैँयाले बढ्यो सुनको भाउ

एकैदिन ५ हजार ६ सय रुपैँयाले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा ५ हजार ६ सय रुपैँयाले बढेको हो।

हिजो २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १७५ रुपैयाँले बढेर ५०४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।