सोमबार सुनको मूल्य घट्यो, तोलाको कति ?


काठमाण्डु – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९० हजार एक ८ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement