सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको कति ?


काठमाण्डु- सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १२ सयले बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सयले नै बढ्दै १ लाख ७ हजारमा करोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement