सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको हो।

सुन प्रति तोला २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर ४ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ।