सुनको भाउ घट्यो


काठमाण्डु – आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।

हिजो ९१ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आज घटेर ९० हजार ७ सय कायम भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजावी सुनको भाउ ९० हजार २ सय रुपैँया कायम गरिएको छ । चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज पनि चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement