काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढेको हो ।
हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर ४५७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया