गोंगबु हत्या काण्डः घटनाको आरोपमा चितवनबाट महिला पक्राउ


काठमाण्डु – प्रहरीले गोंगबु हत्या काण्डमा संलग्न रहेको आरोपमा उक जना महिलालाई पक्राउ गरेको छ ।

आइतबार गो‌ंगबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएका थिए । प्रहरीले महिलाका श्रीमान् विदेशमा रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement