गोविन्द केसी भने -सरकारले धोका दियो


काठमाडौं – डाक्टर गोविन्द केसीले आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक अघि बढाउने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार विहान पत्रकार सम्मेलन गदै डा केसीले संसदीय उपसमितिले पारित गरेको विधेयकप्रति आफ्नो गम्भीर असमति रहेको समेत बताए।

उनले आफ्नो १५ औं सत्याग्रहका क्रममा संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयकमा संशोधनहरुसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउँहरुमा सरकारी मेडिकल कलेज खोल्नेलगायतका बुँदामा सहमति भएपनि सरकारले अहिले धोका दिएको आरोप छ।

प्रतिक्रिया दिनुहोस
Advertisement