काठमाण्डु– सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ ।
बताएका छन् ।
संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे ।
अर्थमन्त्री वाग्लेले यथासक्य छिटो नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका हुन् ।




प्रतिक्रिया