ब्रेकिंग न्युज सुरक्षा

नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सफल : गृहमन्त्री थापा

काठमाडौं – गृह मन्त्रालयले आर्थिक वर्ष ०७५–०७६ को कार्यसम्पादन प्रगति र आगामी आर्थिक वर्षको कार्यदिशा सार्वजनिक गरेको छ । एक वर्षे कार्य प्रगति सार्वजनिक गर्न मंगलबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्रीले भने, ‘अब हाम्रो चुनौती भनेको राजनीतिक स्थायित्वको हो । राजनीतिक उपलब्धीलाई रक्षा गर्ने हो ।’

dish home

अन्तर्रा्ष्ट्रिय संघसंस्थाको प्रतिवेदनको निष्कर्ष पनि नेपाल प्रहरी शान्ति, सुरक्षा कायम गर्न सफल छ भन्ने रहेको उनले बताए । तर, यसको अर्थ ‘शान्ति सुरक्षा कायम गर्न सफल’ भन्ने पनि नभएको उनले जनाए । हिंसात्मक गतिविधिमा संलग्न विप्लव समूहलाई पनि मुलधारमा ल्याउन छलफल भइरहेको उनले बताए । गृहमन्त्री थापाले समृृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्न सबै लाग्नुपर्ने बताए । उनले प्राप्त उपलब्धिको रक्षा गर्दै विकासको मार्गमा अगाडि बढ्ने बेला आएकोमा जोड दिए ।

                                                           गृहको एक वर्षे उपलब्धि

 

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top