‘हामी खुसी छौं, पाएको उपलब्धिलाई संस्थागत गर्नुपर्छ’: कप्तान खड्का


काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालले पहिलोपटक एक दिवसीय मान्यता पाएको उपलब्धीलाइ संस्थागत गर्नुपर्ने बताएका छन् । पारसले एक दिवसीय मान्यता पाउन सफल भएकोमा आफूहरु अत्यन्त खुसी रहेको र यसको निरन्तरता चाहेको बताए।

जिम्बाव्बेबाट विश्वकप छनोट खेलेरएक दिवसीय मान्यता पाएर सोमबार साँझ स्वदेश फर्किएका कप्तान खड्काले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले क्रिकेटमा पाएको उपलब्धि संस्थागत गर्नुपर्ने बताएका हुन् ।

उनले यसमा सबै निकाय लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement