हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र शाही हुम्लामा

हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र शाही हुम्लामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।

गुठीचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिँचाइ पोखरीको उद्घाटन गर्न शनिबार उनीहरू जुम्ला आइपुगेका हुन् ।

हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका २ स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।