भारतीय सेनाका तिन तारे जर्नेल काठमाण्डौंमा


काठमाण्डु-  भारतीय सेनाका डेपुटी चिफ अफ स्टाफ नेपाल नेपाल भ्रमणमा आएका छन् । भारतीय सेनाको कल्णायकारीसम्बन्धी कार्यक्रममा सहभागी हुन् भारतीय सेनाका लेफ्टिेनेण्ट जर्नेल रविन खोस्ला सोमबार काठमाण्डौं पुगेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानसेनापति प्रभुराम शर्मालगायत सैनिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम छ । खोस्ला भारतीय सेनाको पोखरामा रहेको पेन्सन क्याम भ्रमणमा समेत जाने कार्यक्रम रहेको सैनिक स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement