इन्सपेक्टर पदमा नियुक्त भएका ५४ जनाले पाए जिम्मेवारी, को कहाँ ? (नामावलीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ५४ जनालाई जिम्मेवारी दिएको छ ।  आजैको मितिदेखि प्रचलित नियमानुसार तलब भत्ता खान पाउनेगरी उनीहरुलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालय नकसालले जनाएको छ ।

 

उनीहरुलाई बढुवा समितिले गत वैशाख १० गते इन्सपेक्टरमा बढुवा सिफारिस गरेको थियो ।

हेर्नुस् सूची

 

प्रतिक्रिया दिनुहोस
Advertisement