आईपीएल : पहिलो क्वालिफायर आज, पन्जाब र बेङ्गलुरु खेल्दै

आईपीएल : पहिलो क्वालिफायर आज, पन्जाब र बेङ्गलुरु खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायर बिहीबार हुँदैछ । पहिलो क्पालिफायरमा पन्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दै छन् ।

फाइनल प्रवेशका लागि हुने यो खेल मुल्लनपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुने छ ।

बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । पन्जाब शीर्ष स्थानमा छ ।

गुजरात टाइटन्स र मुम्बई इन्डियन्सले शुक्रबार इलिमिनेटरमा खेल्नेछन् ।