जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)


काठमाण्डु –  जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले शनिबार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।

जसपाको घोषणापत्रमा संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको सरकार गठन हुनुपर्ने भनेको छ ।

यस्तै, जसपाको घोषणापत्रमा कृषि क्षेत्रको विकासका लागि भूमि सुधार, आधुनिक कृषि खेती लगायतका योजना समेटेको छ । परम्परागत कृषि खेतीलाई विस्थापन गर्दै आधुनिक खेती प्रणाली अंगीकार गर्नतर्फ जोड दिने जसपाले घोषणापत्रमा लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement