जोकोभिच अस्ट्रेलिया निर्वासनविरुद्धको लडाईँमा पराजित


एजेन्सी – संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अष्ट्रेलियाबाट निर्वासनबाट बच्नको लागि  गरेको माग दाबी सहितको अपील सर्वसम्मतिले अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश जेम्स एल्सपले भने, “अदालतको आदेश भनेको परिमार्जन गरिएको आवेदन खर्चसहित जोकोभिचको अपील खारेज गरिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस
Advertisement