अन्तिम पटकका लागि मौका पाइन् टेलिकमकी प्रवन्ध निर्देशक कामिनीले

अन्तिम पटकका लागि मौका पाइन् टेलिकमकी प्रवन्ध निर्देशक कामिनीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई अन्तिम पटकका लागि मौका दिएको छ।

कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेकोमा सरकारले सचेत गराउने निर्णयसहित अन्तिम पटकका लागि मौका दिएको हो।

टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किदै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओरालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको उनीमाथि आरोप थियो। जसका लागि सरकारले स्पष्टिकरण सोधेको थियो।