बन्द पसल अगाडी टोलाउँदै !


काठमाण्डु – सरकारले वैशाख १६ गतेदेखि १५ दिनसम्मका लागि निषेधाज्ञा लागू गरेको छ ।

कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि सरकारले दुई हप्तासम्म काठमाण्डु उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बन्द भएको पसल अगाडी बसेर टोलाउँदै एक मानिस । तस्वीरः प्रदीपराज वन्त/रासस

प्रतिक्रिया दिनुहोस
Advertisement