सरकारसँग ७ बुँदे सहमति गरेर डा. केसीले तोडे अनसन

सरकारसँग ७ बुँदे सहमति गरेर डा. केसीले तोडे अनसन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार र डा. गोविन्द केसीबिच ७ बुँदे सहमति भएको छ ।

धनगढीमा सोमबार सरकारसँग सहमति भएसँगै डा. केसीले अनसन ताडेका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको उपस्थितिमा जुस पिएर डा. केसीले अनसन तोडेका हुन् ।

हेर्नुहोस् सहमति पत्र –