केन्टका इलेक्ट्रिक गिजर नेपाली बजारमा


काठमाण्डु –  इओएल प्रालिले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्याँस तथा इलेक्ट्रिक गिजरहरु ल्याएका छन् ।

ग्याँस गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य ८,६२० छ । इलेक्ट्रि गिजरमा चाँही अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राईम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन् ।

यी मध्ये अस्ट्रल प्राईम १५, अस्ट्रल प्राईम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरुमा रिमोट कन्ट्रोल उपलब्ध छ । केन्टका गिजरहरु ६ लिटर देखि ३० लिटरसम्म उपलब्ध रहेको छ । इलेक्ट्रिक गिजर११,७६० देखि १९,३३० सम्म रहेको छ ।

सबै गिजरहरु एक वर्षको वारेन्टीको साथ आउँछन् र हाम्रो आधिकारिक डिलर नेटवर्कमा नेपालभर उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement