परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्री जयशंकरको बधाई, मिलेर काम गर्ने घोषणा


काठमाण्डु – नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई भारतीय विदेशमन्त्री एस. जयशंकरले बधाई दिएका छन् । नेपाली कांग्रेसका नेता खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त भएर न्युयोर्क प्रस्थान गरिसकेका छन् ।

नवनियुक्त मन्त्री खड्कालाई जयशंकरले ट्वीटमार्फत बधाई दिनुका साथै उनिसंग काम गर्नको लागि तयार रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement