एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेसँगै अस्पताल भर्ना भएका उनको सोमबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया र उपचारपछि अध्यक्ष ओली शनिबार डिस्चार्ज भएर निवास फर्किएका छन् ।