प्रतिनिधिसभामा ओलीको सम्बोधन (लाइभ)


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोध गरेका छन् । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले पहिलोपटक संसदमा सम्बोधन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement