काठमाण्डु महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त


काठमाण्डु – काठमाण्डु महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।

महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए । उनी पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement