कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन

कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधाममन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा कुर्था-बिजुलपुरा र बथनाहा विराटनगर रेलमार्गको उद्घाटन भएको छ ।

धनुषाको कुर्था महोत्तरीको बिजुलपुरासम्म भारतको सहयोगमा निर्मित रेलमार्ग तथा भारतको बथनाहादेखि विराटनगरसम्मको कार्गो रेल प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा बिहीवार उद्घाटन गरेका हुन् ।  रेल्वे लाइन १७.४ किलाेमिटर लामाे रहेकाे छ।