काठमाण्डु– सरकारले याङ्की उक्यालाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्यालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उनलाई बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।




प्रतिक्रिया