काठमाण्डु– विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल जारी रहेको छ । १६ ओभरको खेल सकिदा विराटनगले ४ विकेट गुमाएर १४७ रन बनाएको छ ।
विराटनगरका लोकेश बम ८७ रन जोडेर आउट भएका छन् । ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडेका लोकेशलाई सोमपाल कामीले आउट गराए ।
अहिले १७ ओभरको खेल चलिरहेको छ ।






प्रतिक्रिया