टी–२० विश्वकप एसिया छनोट : थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टी–२० विश्वकप एसिया छनोट : थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै छ ।

तेरथाइ क्रिकेट मैदानमा कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।

आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।