बागमतीमा माओवादीले तोक्यो चुनावी कमाण्डर, कुन नेताले कहाँ पाए जिम्मेवारी ?

बागमतीमा माओवादीले तोक्यो चुनावी कमाण्डर, कुन नेताले कहाँ पाए जिम्मेवारी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा रहेका १३ वटै जिल्लाका लागि चुनावी कमाण्डर तोकेको छ ।

भदौ १२ गते प्रदेश कार्यालय बबरमहलमा बसेको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो ।

बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यहरूको समेत चुनावको लागि कार्यक्षेत्र निर्धारण गरेको छ ।जसअनुसार नारायण दाहाल, सूर्य सुवेदी पथिक, इश्वरी भट्टराई लगायत नेताहरू चितवनमा खटिनेछन ।

कुन नेताले कहाँ पाए जिम्मेवारी ?

(क) सरकार सञ्चालन संयन्त्र – नारायण दाहाल, ज्ञानु बस्नेत
(ख) जन वर्गीय संगठन –सूर्य सुवेदी
(ग) मोर्चा संगठन – हित बहादुर तामाङ
(घ) विभागहरु –इश्वरी भट्टराई
(ङ) संघ र प्रदेशको निर्वाचन क्षेत्र कमाण्डको कमाण्ड प्रमुख

काठमाण्डु

–संघीय निर्वाचन क्षेत्र १ अनिल शर्मा
–संघीय निर्वाचन क्षेत्र २ कुमार पौडेल
–संघीय निर्वाचन क्षेत्र ३.बद्री बजगाई
–संघीय निर्वाचन क्षेत्र ३ (ख) अमरध्वज लामा
–संघीय निर्वाचन क्षेत्र ४ गोविन्द वटाला
–संघीय निर्वाचन क्षेत्र ५ कल्पना शर्मा
–संघीय निर्वाचन क्षेत्र ६ हिमाल शर्मा
–संघीय निर्वाचन क्षेत्र ६ (क) कौशर शाह
–संघीय निर्वाचन क्षेत्र ७ मुक्ति प्रधान
–संघीय निर्वाचन क्षेत्र ७ (क) रामबाबु फु“याल
–संघीय निर्वाचन क्षेत्र ८ सरिता महर्जन
–संघीय निर्वाचन क्षेत्र ९ शंकर दुलाल
–संघीय निर्वाचन क्षेत्र १० क।अञ्जना विशंखे
–संघीय निर्वाचन क्षेत्र १० (क) धन बहादुर महर्जन
–संघीय निर्वाचन क्षेत्र १०(ख)पार्वती थापा
–जिल्ला इञ्चार्ज— कुमार पौडल
–कामनपा इञ्चार्ज —मुक्ति नारायण प्रधान

भक्तपुर

–संघीय निर्वाचन क्षेत्र १ दिलिप प्रजापति
–संघीय निर्वाचन क्षेत्र १ (क)उर्मिला श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २.देवेन्द्र श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ (क) डि.पी.ढकाल
जिल्ला इञ्चार्ज— दिलिप प्रजापति

ललितपुर

–संघिय निर्वाचन क्षेत्र १ गंगा पराजुली
–संघिय निर्वाचन क्षेत्र २.पद्मा राई
–संघिय निर्वाचन क्षेत्र ३.हरी दाहाल
–संघिय निर्वाचन क्षेत्र३ (क) उर्मिला लामा
–जिल्ला इञ्चार्ज – हरी दाहाल
–जिल्ला सहइञ्चार्ज – दिपेश महर्जन
–लपुमनपा इन्चार्ज– राजकाजी महर्जन

काभ्रे

–संघीय निर्वाचन क्षेत्र १ सूर्यमान दोङ
–संघीय निर्वाचन क्षेत्र १(क) रत्न ढकाल
–संघीय निर्वाचनक्षेत्र १(ख)कृष्ण अधिकारी
–संघीय निर्वाचन क्षेत्र २ रुकु चौंलागाई
–संघीय निर्वाचन क्षेत्र २ (क) तेज बहादुर मिजार, भरत लामिछाने
–संघीय निर्वाचन क्षेत्र २ (ख) मिना तामाङ
–जिल्ला इञ्चार्ज — क.सूर्यमान दोङ

सिन्धुपाल्चोक

–संघिय निर्वाचन क्षेत्र १ माधव सापकोटा
–संघीय निर्वाचन क्षेत्र १ (ख)अमृता नेपाल
–संघीय निर्वाचन क्षेत्र २ शरद दुलाल
–संघीय निर्वाचन क्षेत्र २ (ख) चन्द्र बहादुर थापा

दोलखा

–संघीय निर्वाचन क्षेत्र– देवी खड्का
–संघीय निर्वाचन क्षेत्र (क) नविन जिरेल, शंकर लामा, विशाल खड्का
–संघीय निर्वाचन क्षेत्र (ख) गोपाल पाण्डे, नर बहादुर पाख्रिन

रामेछाप

–संघीय निर्वाचन क्षेत्र– श्याम कुमार श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र (क) लक्ष्मी गरुङ
–संघीय निर्वाचन क्षेत्र (ख)सुनिता गौतम
–जिल्ला इञ्चार्ज —क.श्याम कुमार श्रेष्ठ

सिन्धुली

–संघीय निर्वाचन क्षेत्र १ दीर्घ श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ वसन्त माझी
–जिल्ला इञ्चार्ज – क.राजन दाहाल

मकवानपुर

– संघीय निर्वाचन क्षेत्र १ विजय गौतम, प्रल्हाद वुढाथोकी
–संघीय निर्वाचन क्षेत्र १ क प्रमिला पुलामी
–संघीय निर्वाचन क्षेत्र १ ख मान कुमारी नेपाली
–संघीय निर्वाचन क्षेत्र २ कुमारी मोक्तान
–संघीय निर्वाचन क्षेत्र २ (क) सन्तोष विष्ट
–संघीय निर्वाचन क्षेत्र २ (ख)रामनारायण विडारी
–जिल्ला इञ्चार्ज — क.कुमारी मुक्तान

चितवन

–संघीय निर्वाचन क्षेत्र १ कञ्चन खनाल
–संघीय निर्वाचन क्षेत्र २ घनश्याम दाहाल
–संघीय निर्वाचन क्षेत्र २(ख)रणेन्द्र वराइली
–संघीय निर्वाचन क्षेत्र ३ रेणु दाहाल
–संघीय निर्वाचन क्षेत्र ३(क)गंगा बेलबासे,

ठाकुर ढकाल

–संघीय निर्वाचन क्षेत्र ३ (ख) यम बहादुर परियार,क.बुद्धी नेपाली
–जिल्ला इन्चार्ज — क.रेणु दाहाल

धादिङ

–संघीय निर्वाचन क्षेत्र १ शालिकराम जमकटेल
–संघीय निर्वाचन क्षेत्र २ दिपा शिंखडा
–जिल्ला इञ्चार्ज क.शालिकराम जमकटेल

नुवाकोट

–संघीय निर्वाचन क्षेत्र १ हित बहादुर तामाङ
–संघीय निर्वाचन क्षेत्र २ विमला सुवेदी
–जिल्ला इञ्चार्ज — क.विमला सुवेदी

रसुवा

( संघीय निर्वाचन क्षेत्र– इन्द्र गोतामे

(च) निर्वाचन अवधिभर क.नारायण दाहाल, क.सूर्य सुवेदी,क.इश्वरी भट्टराइ र क.ज्ञानु बस्नेत चितवनमा, क.शशी श्रेष्ठ,क.दिलिप महर्जन र क.इश्वरचन्द्र ज्ञवाली काठमाडौँमा, क.कृष्ण सापकोटा सिन्धुपाल्चोकमा र क.युवराज चौंलागाई रामेछापमा कृयाशिल रहनेछन् ।