आजदेखि माओवादीको केन्द्रीय समिति बैठक सुरु (फोटोफिचर)


काठमाण्डु- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले कमीकमजोरी स्वीकार्न डराउन नहुने बताए ।

जनताको पक्षमा काम गरिरहेको गठबन्धन सरकारलाई अझै अझ प्रभावकारी बनाउन सुरु भएको केन्द्रीय समिति बैठकले भूमिमका खेल्ने विश्वास लिएको उनको भनाइ छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

maost-nepal-21-.jpg1690963799.jpg

maost-nepal-18-.jpg1690963791.jpgmaost-nepal-19-.jpg1690963792.jpgmaost-nepal-17-.jpg1690963788.jpgmaost-nepal-14-.jpg1690963785.jpgmaost-nepal-9-.jpg1690963772.jpgmaost-nepal-8-.jpg1690963770.jpg

प्रतिक्रिया दिनुहोस
Advertisement