मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमारबीच शिष्टाचार भेट


हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरेका छन् ।

मुख्यमन्त्रीको कार्यकक्षमा आज उनीहरुबीच भेटघाट भएको प्रदेश सरकार सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement