लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा


काठमाण्डु – मेगा बैंक नेपालले लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डुको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको हो ।

काठमाण्डु महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । योसंगै मेगा बैंकको काठमाण्डु उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement