रक्षामन्त्री डा. रिजाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


काठमाण्डु – रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

मंगलबार रक्षा मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको बताइएको छ । राजदूत बेरीले नवनियुक्त रक्षामन्त्री रिजाललाई बधाइ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement