यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोककोे विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ९१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४४ पैसा छ ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement