राष्ट्रियसभा बैठक बस्दै : बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुने


काठमाण्डु – संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैँछ । बैठक नयाँ बानेश्वरमा दिउँसो २ः३० बजे बोलाइएको हाे । आजको बैठकमा बिनियोजन २०८० बिद्येयक माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement