नेकपाले सातै प्रदेशमा नेतृत्वको टुंगो लगायो (सूचीसहित)


काठमाडौं –नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा नेतृत्वको टुंगो लगाएको छ । नेकपाले प्रदेशमा प्रदेश अध्यक्ष र सचिव एवंम् इन्चार्ज र स–इन्चार्जको संरचना बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी टुंगो लगाएको हो ।

 

जसअनुसार तत्कालिन एमाले र माओवादी दुवै मिलाएर प्रदेशको भागवण्डा मिलेको हो ।

यस्तो छ नेकपाको प्रदेशको नेतृत्व –
प्रदेश १

इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काफ्ले
सचिवः सुरेश बहादुर राई

प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः हितमान शाक्य
सहइन्चार्जः नारायण दाहाल
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी

प्रतिक्रिया दिनुहोस
Advertisement