सभामुखको नाम अनुमोदन गर्न नेकपा सचिवालय बैठक सुरु


काठमाडौं – सभामुखको उम्मेदवार टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको छ ।

आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवारी बनाउने विषयमा सहमति जुटेको थियो ।

बैठकले उम्मेदवारको नाम अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement