रुद्रध्वज गणमा होली खेलियो


डोटी – डोटीको जिल्ला सिदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले सामूकिह रुपमा होली खेलेको छ ।

गणका गणपति रत्नकेशर खड्काले गणका सैनिकलाई होलीको रङ लगाएका थिए । रुद्ध्रध्वज गणका सैनिक जवानहरुले सामूहिक रुपमा होली खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement